बझाङमा एमालेका ऐनसिंहकाे अग्रता कायमै

बझाङमा एमालेका ऐनसिंहकाे अग्रता कायमै

बझाङमा एमालेका ऐनसिंह महरले सुरूवाती अग्रता लिएका छन्।

उनले २ हजार ५ सय ८७ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एकीकृत समाजवादी उम्मेदवार भानुभक्त जाेशीले २ हजार ८ मत पाएका छन्।

एमालेका महर जाेशी भन्दा ५७९ मतले अघि छन्।