कैलाली ४ मा बलायर ३ सय ७० ले अगाडी

कैलाली ४ मा बलायर ३ सय ७० ले अगाडी

धनगढी । कैलाली क्षेत्र न ४ मा कांग्रेसका वीर बहादुर बलायरले पुनः अग्रता लिएका छन् । 
दिनभर यस क्षेत्रमा एमाले लेखराज भट्टले अग्रता लिएका थिए । तर साँझ पुनस् कांग्रेस उम्मेदवार बलायरले अग्रता हासिल गरेका हुन् ।

बलायरले १२ हजार ९ सय ४३ मत प्राप्त गर्दा भट्टले  १२ हजार ५ सय ७३  मत पाएका छन् ।