दार्चुला अपडेट : प्रदेश २ मा माओवादी अग्रस्थानमा

दार्चुला अपडेट :  प्रदेश २ मा माओवादी अग्रस्थानमा

धनगढी । दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा   २३ हजार३ सय २५  मतगणना हुँदा  मानबहादुर धामी (हसिया हथौडा) ११ हजार ६ सय ७४ सहित  लिड गरीरहेका छन। रामदत्त जोशी (सूर्य) १० हजार ४ सय ७९ मत ल्याएका छन ।   

यस्तै, गगन सिंह ठगुन्ना (खुकुरी दाप) १ सय ६४, अमर सिंह धामी  (हलो) ले २ सय ८४ मत प्राप्त गरेका छन् ।