कञ्चनपुर ३ मा फराकिलो मतान्तर पार्दै लेखक, निरु पालको कति   ?

कञ्चनपुर ३ मा फराकिलो मतान्तर पार्दै   लेखक, निरु पालको कति   ?

कञ्चनपुर निर्वाचन क्षेत्र नं.३ मा कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले आफ्नो मतान्तर फराकिलो पार्दै गएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार २८ हजार ४२४ मत गणना हुँदा लेखकले १४ हजार १९० मतका साथ अग्रता कायम गरेका छन् । उनको निकटतम् प्रतिश्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुदेवी पालले ८ हजार ८६९ मतका साथ दोस्रो स्थानमा छिन् ।