कैलाली ४ मा पराकिलो मतान्तर बढाउँदै  बलायर

कैलाली ४ मा पराकिलो मतान्तर बढाउँदै  बलायर

कैलाली क्षेत्र न ४ को मतगणना रोचक बन्दै गएको छ ।  दिन भरी एमालेका उम्मेदवार लेखराज भट्ट अगाडी गईरहेका थिए भने अहिले नेपाली कांग्रेसका उम्मेदवार बिर बहादुर ११ सय २७ मत अगाडी छन । 
नेपाली कांग्रेसका बिर बहादुर बलायरको १४ हजार ५ सय ८१ र उनका प्रतिद्धन्दी लेखराज भट्ट  १३ हजार ४ सय ५४ ल्याएक छन ।