कैलाली ४ को १ मा  सोडारी अगाडी

कैलाली ४ को १ मा  सोडारी अगाडी

कैलाली निर्वाचन क्षेत्र न ४ (१०)का उम्मेदवार दीर्घ सोडारी अगाडी छन । अहिलेसम्म भएको मतगणनामा ७ हजार६७ मत प्राप्त गरेका छन ।  भने उहाँका प्रतिद्वन्द्वी एमालेका भिम देउवाले ६हजार ४८ मत प्राप्त गरेका छन । सोडारी १ हजार १९ मतले अगाडी छन ।