कैलाली ४ मतगणना : भट्ट र बलायर बिच १,३०१ को मतान्तर

कैलाली ४ मतगणना : भट्ट र बलायर बिच १,३०१  को मतान्तर

कैलाली क्षेत्र न ४ को मतगणना रोचक बन्दै गएको छ ।  

दिन भरी एमालेका उम्मेदवार लेखराज भट्ट अगाडी गईरहेका थिए भने अहिले नेपाली कांग्रेसका उम्मेदवार बिर बहादुर १,३०१  मत अगाडी छन । 

नेपाली कांग्रेसका बिर बहादुर बलायरको १४ हजार ८ सय ८७ र उनका प्रतिद्धन्दी लेखराज भट्ट  १३ हजार ५ सय ८६ ल्याएक छन ।  

यहाँ ३२,००० बढी मत गणना गरि सकिएको छ ।