कैलाली ४ मा भट्ट र बलायर बिच  १६१४ को मतान्तर

कैलाली ४ मा भट्ट र बलायर बिच  १६१४ को मतान्तर

कैलाली क्षेत्र न ४ को मतगणना रोचक बन्दै गएको छ ।  अहिले नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर १ हजार ६१४ मत अगाडी छन । 

नेपाली कांग्रेसका बिर बहादुर बलायरको १७ हजार १२३ र उनका प्रतिद्धन्दी एमालेका लेखराज भट्ट  १५ हजार ५०९ ल्याएका छन ।