काठमाडौं २ बाट सोविता गौतम विजयी

काठमाडौं २ बाट सोविता गौतम विजयी

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्।