मुख्यमन्त्रीका दाबेदार भट्ट विजयी

मुख्यमन्त्रीका दाबेदार भट्ट विजयी

धनगढी । डडेल्धुराको प्रदेश सभा (२( मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् । उनी १२ हजार ११२ मतका साथ विजयी भएका हुन । 

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट नेकपा ९एमाले० का पठानसिंह बोहरासँग २ हजार ९१७ मतान्तरले निर्वाचित भए । बोहराले ९ हजार १९५ मत पाए । भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुन ।