नेपाली पात्रो नयाँ माध्यममा

नेपाली पात्रो नयाँ माध्यममा

धनगढी । दुई महिना अघि सार्वजनिक गरेको अपडेट यो गज्जब छ । पछि “नेपाली पात्रो” ले अद्भूत रेडियो   रेडियो पनि अनलाइन समाचार पनि भन्ने थिममा आई वए स तथा एनरोड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गरेको छ ।, साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको बताए । हामी हाम्रा नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई वहाँहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर अद्भूत रेडियो ( रेडियो पनि अनलाइन समाचार पनि सार्वजनिक गरेका छौं ।