ढुङ्गामा च्यापिएर अछाममा एक बालकको मृत्यु

धनगढीः ढुङ्गामा च्यापिएर अछाममा एक बालकको मृत्यु भएको छ।

मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो। पडानी भन्ने ठाउमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापिएर घटना स्थलमै उनको मृत्युु भएको हो।

भएको छ।