बिबिनाको एक मुक्तक

बिबिनाको एक मुक्तक

बा-आमा पाल्ने, जिम्मेवारी म पनि लिन सक्छु ।
खुसीसाथ राख्ने, जिम्मेवारी म पनि लिन सक्छु  ।।
ज्वाइँ पढेको नखोज्नुस् मलाई पढाउनुस् आमा ।
घर व्यवहार धान्ने, जिम्मेवारी म पनि लिन सक्छु।।
लेखक : बिबिना लामिछाने