बाजुरा प्रदेश (क) मा शाहीको १३ सय ६० मतको अग्रता

बाजुरा प्रदेश (क) मा शाहीको १३ सय ६० मतको अग्रता

बाजुरा । बाजुरा प्रदेश कमा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले १३ सय ६० मतको अग्रता रहेको छ । ६ हजार ६ सय २७ मतगणना हुदा शाहीले ३७ सय ४३ मत र रेग्मिीको २३ सय ८३ रहेका छ ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ मत बदर रहेको छ ।