पत्रकार शाही पक्राउ

पत्रकार शाही पक्राउ

धनगढी । धनगढीमा एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । चेतना साउँदको ग्रेडरले च्यापेर मृतु भएपछि अहिले धनगढीमा तनाब ग्रस्त बनेको छ । आन्दोलनको समाचार संकलनमा गएका पत्रकार दिर्घ शाहीलाई प्रहरीले प्रक्राउ समेत गरेको ।

पत्रकार शाहीका अनुसार प्रहरीलाई आफ्नो काम गर्ने संस्थाको परिचय पत्र देखाउँदा देखाउँदै आफुलाई प्रहरीले समातेर गाडीमा हालेको बताएका छन । पत्रकार शाही छिनोफानो डटकममा कार्यरत छन ।