उपमहानगरपालिका निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा

उपमहानगरपालिका निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा

धनगढी ।  धनगढी उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरेको छ । 

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकार भित्र पर्ने १९ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा बिरामी तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको हो ।

यसअघि कारण बस केही त्रृटी हुन गई सच्याईएकाे छः सम्पादक