कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकबाट ७ जनै महिला सांसद पठाउँने (नामसहित)

कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकबाट ७ जनै महिला सांसद पठाउँने (नामसहित)

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिकबाट ७ जनै महिला सांसदहरु पठाउँने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको टुंग्गो लागेको हो । 

सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी (रक्षा) महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन् । यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।