धर्मराज पाठकदेखि चौधरीसम्म सुदूरपश्चिम सांसद बन्ने, यस्तो छ एमाले प्रदेश समानुपातिक सुचि

धर्मराज पाठकदेखि चौधरीसम्म सुदूरपश्चिम सांसद बन्ने, यस्तो छ एमाले प्रदेश समानुपातिक सुचि

नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको हो ।

 निर्वाचन आयोगमा बुझाइएको सुचिमा सन्तोषी कुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, हिरा सार्की र कोइलीदेवी चौधरी एमालेका तर्फबाट सुदूरपश्चिमको समानुपातिक संसद बन्ने भएका छन् ।