भालुको आक्रमणबाट अछाममा २ किशोरी घाइते

भालुको आक्रमणबाट अछाममा २ किशोरी घाइते

अछामः भालुको आक्रमणबाट अछाममा २ किशोरी घाइते भएकी छन्।

जिल्लाको मेल्लेख गाउँपालीका ४ कुस्कोट गुम्सी बनमा शनिबार बिहान ९ बजे १६ वर्षीय कलु ताम्राकार र १८ वर्षीय अनिता ताम्राकार घाइते भएकी हुन्।

आक्रमणबाट घाइते भएका उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।