माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसका भण्डारीबीच भेट

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसका भण्डारीबीच भेट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीबीच भेट भएको छ। दुबैबिच भएको वार्तामा गठबन्धनलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो। 

प्रधानमन्त्री को बन्ने भनेर हलो अड्काउन नहुने भन्ने आसय प्रचण्डको रहेको थियो। पछिल्लो समय प्रचण्ड आफू नै अबको प्रधानमन्त्री बन्ने दाबि गर्दै आइरहेका छन् ।