क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु

टोरन्टो । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु  भएको छ । यस्तै एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा सन्दिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलाबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।