कैलालीको पुर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीको पुर्वपश्चिम राजमार्ग अवरुद्ध

अत्तरिया / गोदावरी नगरपालीकाले नदीजन्य पर्दाथको राजश्व रकम बढाएको भन्दै ट्याक्टर व्यवसायीले खुटीया पुलमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

स्याउले,खुटीया,बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाँउदै पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । स्याउले,खुटीया,बल्मी ट्याक्टर व्यवसायी संघमा आवद्ध ट्याक्टर वयवसायीहरुले रोयल्टी रकम नघटाएसम्म खुटिया खोलामा गाडी हाल्न नदीने बताएका छन् ।

गोदावरी नगरपालीकाले प्रति घनमिटर ७५ रुपैया तिर्दै आएकोमा अहिले बढाएर १२ रुपैँया पुर्याएको छ ।