कांग्रेस निर्वाचन : मतदान सकियो, केही बेरमा मतगणना सुरु हुने

कांग्रेस निर्वाचन : मतदान सकियो, केही बेरमा मतगणना सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्नका लागि भएको मतदान सकिएको छ ।

निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले सम्पूर्ण मत खसेको बताए ।

अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ । अबको केही समयमा गणना सुरु हुने छ ।