नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पिसिआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीनजना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ जना पुगेको छ ।