आजको मौसम : पहाडी भेगमा वर्षा र हिमपात, तराइमा हुस्सु

आजको मौसम : पहाडी भेगमा वर्षा र हिमपात, तराइमा हुस्सु

धनगढी । हाल नेपालको पुर्वी भुभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना  रहेकोले आवश्यक सावधानी अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।