बहिरा संघको परियोजना सल्लहाकार समितिको बैठक समपन्न

बहिरा संघको परियोजना सल्लहाकार समितिको बैठक समपन्न

धनगढी । जिल्ला बहिरा संघ कैलालीको जिल्ला परीयोजना सल्लाहकार  समितिको बैठक धनगढीमा सम्मपन्न भएछ छ । 
कैलालीमा रहेका सम्बन्धी निकायका सबै कर्मचाहरु संग बसी अगामी दिनहरुमा कसरी अगाडी बढ्ने भन्ने बिषय गहन छलफल भएको थियो । 
उक्त संस्था जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्र बढी जोड दिने गरेको परियोजनाका कार्यक्रम अधिकृत रमेश भट्टराईले जानकारी दिनु भएको थियो । 
संस्थाले अगामी दिनहरुमा आफ्नो स्पस्ट खाका निमार्ण गरी प्रदेश सरकार र स्थानिय सरकारहरु संग सहयोग माग्ने अध्यक्ष दिनेश पनेरुले बताए । उनले थपे,बिद्यालयहरुमा सरकार स्वामित्वमा रहने गरी बहिराहरुलाई अध्यापन गराउनका लागी शिक्षक भर्ना गरेको भए राम्रो हुने थियो । 
उक्त संस्था अहिले जिल्लामा ५ बर्ष लगातार काम गरीरहेको छ ।