धनगढीमा खुल्यो गणेश मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स

धनगढीमा खुल्यो गणेश मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स

धनगढी ।  धनगढीको हसनपुरमा युवा व्यवसायी योगेश जोशीले गणेश मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स सञ्चालनमा ल्याएका छन्।

जोशीले ५० लाखको लगानीमा गणेस मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स सञ्चालनमा ल्याएका हुन्।

लामो समय बिद्यार्थी राजनितिमा सक्रिय जोशीले ब्यवसाय क्षेत्रको शुरुवात गरेका हुन् ।

आज एक कार्यक्रमकाबिच आफ्नै वुवा टेकराज जोशी तथा पुजारीको हातबाट रिवन कटाएर जोशीले सप्लायर्सको उद्घाटन गरेका हुन्।

धनगढी ५ हसनपुर रास्ट्र बैंक पछाडी रहेको गणेश मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्सले सर्जिकल का सम्पुर्ण समान थोकमा बिक्रि गर्ने सप्लायर्सका सञ्चालक योगेश जोशीले बताए।