सपथ ग्रहण चलिरहेको छ, देउवा शीतल निवासबाट हिँडे

सपथ ग्रहण चलिरहेको छ, देउवा शीतल निवासबाट हिँडे

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सपथ ग्रहण कार्यक्रम नसकिँदै हिँडेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सपथ लिइसके लगतै देउवा बधाई दिएर हिँडेका हुन् ।