नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं । सरकारबारे धारणा बनाउन नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा नयाँ सरकारप्रतिको धारणा, पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार गठन गरे पनि एकीकृत समाजवादीले एकीकृत धारणा तय गर्न बाँकी छ ।