सुदुरपश्चिमका निमित्त पृतनापती भट्टद्धारा ९ महिने सैन्य तालिम पुरागरेका सिपाहीलाई दिए बधाई

सुदुरपश्चिमका निमित्त पृतनापती भट्टद्धारा ९ महिने सैन्य तालिम पुरागरेका सिपाहीलाई दिए बधाई

धनगढी । सुदुरपश्चिम पृतनापती हेडक्वाटरका निमित्त पृतनापती सहायक रथी टंक प्रसाद भट्टले ९ महिने सैन्य तालिम पुरा गरेका सिपाहीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । श्री नम्बर ५ बाहिनी अड्डा अन्तरगत देवीदल गणमा सञ्चालन भएको १० औँ सैन्य आधार तालिमको दिक्षान्त समारोह समापन कार्यक्रममा बधाई तथा शुभकामना ब्यक्त गरेका हुन्।

सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै तालिम टोलीद्धारा प्रदर्शित कवाजको निरिक्षण समेत गराएका थिए। ९९ जना सैन्यहरुलाई पुुरस्कृत गरिएको थियो।