होटल व्यवसायी संघको कार्यसमिति चयन

होटल व्यवसायी संघको कार्यसमिति चयन

धनगढी । होटल व्यवसायी संघको कार्यसमिति चयन गरिएको छ । होटल ब्यासायी महासंघ नेपालको यहि पुस १९ र २० गते चितवनको भरतपुमा समपन्न १० औ साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको  केन्द्रीय अध्यक्षमा दिनेश चुके सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेश बाट प्रशासन उपाध्यक्षमा विरबन्जन बटाला, महिला उपाध्यक्ष धना चोख्याल, सचिवमा कलम बम चयन भएका छन भने सदस्यमा जगदीशचन्द्र भट्ट , भरत भट्टराई ,गोपी सार्की, राजेन्द्र बिक्रमशाही, केशव दत पाण्डेय, राधिकालम्साल, विशार बिक्रम बम र दिल बहादुर खत्री चयन भएका छन् ।