रारा म्युजिक अवार्डबाट कैलालीका डिएसपी सम्मानित

रारा म्युजिक अवार्डबाट कैलालीका डिएसपी सम्मानित

धनगढी । रारा म्युजिक अवार्ड २०७९ बाट कैलाली प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशी सम्मानित भएका छन् ।
मेरो जिन्दगी भन्ने आधुनिक गितको उत्कृष्ठ शब्द बिधामा सम्मानित भएका हुन । काठमाण्डौमा आयोजित एक समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सम्मानीत भएका हुन ।
कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले आयोजना गरेको थियो ।