धनगढीमा बन्दको प्रभाब

धनगढीमा बन्दको प्रभाब

पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दले देशभरको जनजिवन प्रभावित भएको छ।

धनगढीमा पनि बन्दको प्रभाब रहेको छ । धनगढीका सबै पसलहरु बन्द रहेका छन । त्यस्तै ठुला सवारी साधनहरु पनि चल्न सकेका छैनन ।  सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन्।