प्रधानमन्त्री प्रचण्डलाई भेट्न रामचन्द्र पौडेल बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न रामचन्द्र पौडेल बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड भेट्न नेता पौडेल बालुवाटार पुगेका थिए।

आज प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ।