आज एक जनामा कोरोना भेटियो

आज एक जनामा कोरोना भेटियो

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ४० जनाको नमुना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ११ जना संक्रमणबाट निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।