देशभर एकजना मात्रै कोरोना संक्रमित थपिए

देशभर एकजना मात्रै कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर एकजना मात्रै कोरोना संक्रमित थपिएका छन् । ६७४ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमित पुष्टि भएको हो ।

आज चारजना  संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।