बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिला मृत फेला

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। 

जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्।

जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको  यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।