आज एकजना कोरोना संक्रमणमुक्त

आज एकजना कोरोना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् ।  

५५३ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो । आज एकजना संक्रमणमुक्त भएका छन् । 

देशभर अहिले सक्रिय संक्रमितको संख्या १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।