नेपाल टेलिकम सुदूरपश्चिम प्रदेशद्धारा धनगढीको केदार मोवाईल हाउस सम्मानित

नेपाल टेलिकम सुदूरपश्चिम प्रदेशद्धारा धनगढीको केदार मोवाईल हाउस सम्मानित

धनगढी । नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालयले केदार मोबाईल ग्यालरीलाई सम्मान गरेको छ ।

टेलिकमको १९ औं वार्षिक उत्सव समारोहको अवसरमा धनगढी स्थित केदार माेबाईल हाउसलाई सम्मान गरेको हो ।

सुदूरपश्चिम प्रदेश भरीमा सर्वाधिक रिर्चाज कार्ड विक्री गर्दै सबैभन्दा बढी कारोबार गरे वापत एक समारोहकाबिच सम्मान गरेको जनाईएको छ । 
उनलाई प्रदेश कार्यालयका प्रवन्धक निर्देशक सुनिल पाैडेलले सम्मानपत्र हष्तान्तरण गरेका थिए । सम्मानपत्र प्रोप्राइटर विनय चोखालले ग्रहण गरेका थिए ।

उनले सम्मान ग्रहण गर्दै सम्पूर्ण क्रियाशील कर्मचारी र ग्राहकलाई धन्यवाद व्यक्त गरे।

No description available.