ट्याक्टर दुर्घटना हुदाँ अछाममा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुदाँ अछाममा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुदाँ अछाममा एक जनाको मृत्यु भएको हो।

जिल्लाको कमलबजार नगरपालिका–७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएको छ। कमलबजारबाट खाद्यान्न सामाग्री लिएर नगरपालिकाको वडा नम्बर ७ को सेरा फल्टाने जादै गर्दा मोलगोडी नजिक दुर्घटनामा परेको छ। 

दुर्घटनामा परेर भक्तबहादुर विष्टको मृत्यु भएको र अर्का एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।