स्वपैरवी समूहद्वारा धनगढी उपमहानगरकी उप-प्रमुख रानालाई बुझायो  ज्ञापन पत्र

स्वपैरवी समूहद्वारा धनगढी उपमहानगरकी उप-प्रमुख रानालाई बुझायो  ज्ञापन पत्र

धनगढी । अपाङ्गतामा रहेका व्यक्तिहरूको स्वपैरवी समूहले धनगढी उप-महानगरपालिकाकी उप-प्रमुख कन्दकला कुमारी रानालाई ग्यापनपत्र बुझाएका छन् ।

रानालाई मनोसामाजिक अपाङ्गताको सवालको उठान गर्दै स्वपैरवी समूहका अध्यक्ष शिवराज  रानाको नेतृत्वमा नगर उप-प्रमुखलाई ज्ञापन पत्र बुझाइएको हो । 

यस्तो छ ? अपाङ्गताको सवालमा पैरवी गर्न स्वपैरवी समूहले पेस गरेको ज्ञापन पत्र..