काँग्रेस कैलालीको जिल्ला कार्य समिति बैठक बस्दै

काँग्रेस कैलालीको जिल्ला कार्य समिति बैठक बस्दै

धनगढी । नेपाली काँग्रेस कैलालीले जिल्ला कार्य समिति बैठक डाकेको छ । काँग्रेस कैलाली सभापति नारायण दत्त भट्टले सोमबार एक विज्ञप्ति जारी गर्दै यही फागुन १२ गते शुक्रवार बैठक आह्वान गरेका हुन् ।