प्रतिनिधिसभा बैठक आज  बस्दै

प्रतिनिधिसभा बैठक आज  बस्दै


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।