प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

काठमाडौँ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पीएमओ नेपाल ह्याक भएको हो । 

ह्याक भएको उक्त ट्विटर अकाउन्टबाट असान्दर्भिक पोष्टहरू रिट्विट भएका छन् । ह्याक बारे प्रधानमन्त्रीको आईटी टिमले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव सह-सचिव महादेव पन्तले ह्याक बारे अनविज्ञता प्रकट गर्दै आईटीको टिमसँग बुझ्न लागेको जानकारी लाई दिए । आइसिटी