माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि शुरु भएको हो।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ।