बाजुरा केन्द्रविन्दु भएर पुनः भूकम्प

बाजुरा केन्द्रविन्दु भएर पुनः भूकम्प

धनगढी । बाजुरा केन्द्रविन्दुर बनाएर बुधबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार साँझ ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो। 

गत आइतवार पनि राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो।