नेपाल वाङ्ममय परिसदको नया कार्यसमिति गठन

नेपाल वाङ्ममय परिसदको नया कार्यसमिति गठन

धनगढी : पछिल्लो समयमा कला साहित्यको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको नेपाल वाङ्ममय परिसद को दोस्रो साधारणसभा बाट नया कार्यसमिति चयन भएको छ ।

दोस्रो साधारण सभा बाट फेरी पनि डा पुष्कर भट्टलाई  नया कार्यसमितिको अध्यक्षमा चयन गरेको छ ।

तेस्तै उपाध्यक्ष बाबुराम आचार्य, अम्बिका भण्डारी महासचिव लक्ष्मीराम आचार्य सचिव दपसागर पन्त, कोषाध्यक्ष कुशुम भट्ट, त्यसैगरी सदस्यहरुमा जनक रसिक , यमराज जोशी, योगराज आचार्य, चक्र चुनारा ,रामचन्द्र जोशी ,मेघनाथ खनाल , नगेन्द्र गीरी सहितको समिति चयन भएको छ ।