नयाँबर्षको अवसरमा मायामेट्रोको नयाँ अफर

नयाँबर्षको अवसरमा मायामेट्रोको नयाँ अफर

धनगढी । धनगढीको माया मेट्रो अस्पतालले नयाँ बर्षको अवसरमा नायाँ अफर ल्याउने भएको छ । बिरामी, ग्राहक एव् कर्मचारीहरुलाई कामको सहजताका लागि बैशाख १ गतेका दिन मोबाईल एप्स संचालनमा ल्याउने जनाएको छ ।

मोबाईल एप्स मार्फद बिरामी एव् ग्राहकले अनलाईन बाटै नाम दर्ता, टेलिमेडिसियन, ल्याब रिपोर्टका साथै अस्पतालबाट दिईने सेवा सुविधा एप्स बाटै जानकारी लिन सकिने अस्पतालकी प्रशासन अधिकृत मनिता जानकारी दिईन्।

विश्व  चर्चित एप्स निर्माण कम्पनी आईमार्क कम्कनीले निर्माण गर्न लागेको हो ।