सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टी

सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टी

धनगढी । सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन ३६ नामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २८ जना कैलालीका, ३ जना बैतडीका, ४ जना कञ्चनपुर, र १ जना दार्चुला जिल्लाका रहेको जनाएको छ।