राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाँदै

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट भारत लैजाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने लागिएको छ ।

श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स एम्स अस्पतालमा लैजान लागेको हो ।